९ चैत्र २०७९, बिहीबार

तिहारमा के उपहार दिने दाजुभाइ वा दिदीबहिनीलाई ? दिनुहोस् यस्ता गिफ्ट



काठमाडौं । चाडपर्वलाई धेरै भड्किलो हुनबाट जोगाउन कम मूल्यका उपहार दिन सकिन्छ । यस वर्षको तिहारमा तपाईंले आफ्नो दाजुभाइ वा दिदीबहिनीलाई के उपहार दिने सोच्नु भएको छ त?

तपाईंले उपहार दिन लाग्नुभएको व्यक्ति विद्युतीय सामग्रीको पारखी हुनुहुन्छ भने त तपाईंले दिएको गिफ्ट पक्कै मनपर्नेवाला छ ।

१५ हजारमुनिका स्मार्टफोन, ट्याब्लेट, क्यामेरा, किन्डल, ग्लास, स्मार्ट एलईडी लाइट बार, मोबाइल लेन्स किट, मोबाइल क्यामेरा लाइट, क्यामेरा, ब्लुटुथ स्पिकर, गेमिङ किबोर्ड, हेडफोन लगायतका सामग्रीमध्ये छानेर उपहार दिन सक्नुहुन्छ ।

अनलाइन तथा फिजिकल दुवै माध्यमबाट तपाईंले सामान खरिद गर्न सक्नुहुन्छ । अहिले अनलाइन शपिङका लागि दराज, सस्तोडिल, ग्यापु लगायतका विभिन्न अनलाइन प्लेर्टफर्म प्रचलनमा छन् ।

 


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः