२१ मंसिर २०७९, बुधबार

Logo

तिहारमा के उपहार दिने दाजुभाइ वा दिदीबहिनीलाई ? दिनुहोस् यस्ता गिफ्ट



काठमाडौं । चाडपर्वलाई धेरै भड्किलो हुनबाट जोगाउन कम मूल्यका उपहार दिन सकिन्छ । यस वर्षको तिहारमा तपाईंले आफ्नो दाजुभाइ वा दिदीबहिनीलाई के उपहार दिने सोच्नु भएको छ त?

तपाईंले उपहार दिन लाग्नुभएको व्यक्ति विद्युतीय सामग्रीको पारखी हुनुहुन्छ भने त तपाईंले दिएको गिफ्ट पक्कै मनपर्नेवाला छ ।

१५ हजारमुनिका स्मार्टफोन, ट्याब्लेट, क्यामेरा, किन्डल, ग्लास, स्मार्ट एलईडी लाइट बार, मोबाइल लेन्स किट, मोबाइल क्यामेरा लाइट, क्यामेरा, ब्लुटुथ स्पिकर, गेमिङ किबोर्ड, हेडफोन लगायतका सामग्रीमध्ये छानेर उपहार दिन सक्नुहुन्छ ।

अनलाइन तथा फिजिकल दुवै माध्यमबाट तपाईंले सामान खरिद गर्न सक्नुहुन्छ । अहिले अनलाइन शपिङका लागि दराज, सस्तोडिल, ग्यापु लगायतका विभिन्न अनलाइन प्लेर्टफर्म प्रचलनमा छन् ।

 


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार