© 2021-2024
अलपत्र तार व्यवस्थापन गर्न निर्देशन
२१ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौँ उपत्यकालगायतका देशका ठूला सहरका सडकमा अलपत्र तारको व्यवस्थापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएकी छन् । प्राधिकरणको २५औँ...