© 2021-2024
एउटै अकाउन्टमा पाँच वटा प्रोफाइल राख्नमिल्ने फिचर परीक्षण गर्दै फेसबुक
१ साउन, एजेन्सी । मेटाको स्वामित्व रहेको सोसल मिडिया फेसबुकले नयाँ फिचरको परीक्षण गरिरहेको छ। टेकक्रञ्चको रिपोर्ट अनुसार फेसबुकले एउटै अकाउन्टमा पाँचवटासम्म प्रोफाइल राख्न मिल्ने फिचर परीक्षण गरिरहेको हो। यो...