© 2021-2024
के हो ट्वीटरले ल्याउन लागेको ‘नोट्स्’ ? प्रयोगकर्ताले कति शब्दसम्म लेख्न सक्छन् ?
९ असार, एजेन्सी । ट्विटरका प्रयोगकर्ताहरूले लामो ट्वीट समेत लेख्न पाउने भएका छन्। ट्वीटरको एक घोषणासँगै ट्वीटको अक्षरमा गरिएको सिमित निर्धारण बढाइने पुष्टि भएको हो । ट्वीटरमा ‘ट्वीटर नोट्स’ फिचर थप...