© 2021-2024
नेपाल टेलिकमको ई-सिम अनलाइनबाटै लिन सकिने
काठमाडौँ। नेपाल टेलिकमको ई-सिम अनलाइनमार्फत नै लिन सकिने भएको छ । टेलिकमको २१ औं वार्षिकोत्सवमा टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले ई-सिम अनलाइनमार्फत लिन सकिने जानकारी दिएकी हुन् । ‘अहिलेसम्म ग्राहकले...

