© 2021-2024
अमेरिकी टेक कम्पनीहरूले कर्मचारी कटाैती गर्दा भारतीयहरू परे मारमा
६ मंसिर, एजेन्सी। ट्वीटर, मेटा र अमेजन जस्ता प्राविधिक उद्योगहरूबाट कामदार बर्खास्त गर्न सुरू गरिएपछि भारतीय कर्मचारीहरूलाई ठूलो असर परेको छ। अमेरिकामा H-1B भिसामा बसिरहेका भारतीय नागरिकहरू समस्यामा परेक बिबिसीमा...