© 2021-2024
अनलाइनमार्फत दुर्व्यवहार गरेर युवतीलाई आत्महत्या गर्न बाध्य पार्ने नेदरल्यान्डका पुरुष दोषी ठहर
२४ साउन, काठमाडाैँ । ब्रिटिश कोलम्बियाको एक अदालतले क्यानडेली युवतीलाई अनलाईमार्फत दुर्व्यवहार गरेको आरोपमा एक नेदरल्यान्डका पुरुषलाई दोषी ठहर गरेको छ । दुर्व्यवहारपछि ती क्यानेडेली युवतीले आत्महत्या गरेकी थिइन् ।...

