© 2021-2024
लकडाउन मोड ल्याउने एप्पलको घोषणा, के हो यसको काम ?
२३ असार, एजेन्सी । एप्पलले उच्च जोखिममा रहेका प्रयोगकर्ताहरूलाई स्पाइवेयर साइबर हमलाहरूबाट जोगाउन नयाँ सुरक्षा सुविधा लकडाउन मोडको घोषणा गरेको छ। लकडाउन मोड २०२३ तिर कम्पनीका सबै आईफोन, आईप्याड र...

