© 2021-2024
देशभरका सामुदायिक विद्यालय र अस्पतालमा ५० प्रतिशत अनुदान दिएर इन्टरनेट विस्तार गरिने
१३ असार, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशभरका सामुदायिक विद्यालय र अस्पतालमा इन्टरनेट सेवा विस्तार गरिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक माथिका जिज्ञासाको जवाफ...