© 2021-2024
युरोपमा आफ्ना सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम बन्द गर्ने मार्क जुकरबर्गको धम्की !
मेटाका सीईओ मार्क जुकरबर्गले अमेरिकी सर्भरमा डाटा ट्रान्सफर गर्न अनुमति नदिए युरोपमा आफ्ना सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम बन्द गर्ने धम्की दिएका छन् । युएस सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिशनमा आफ्नो...

