© 2021-2024
इन्स्टाग्रामको जस्तै फिचर ल्याउने तयारीमा ह्वाट्सएप
२४ साउन, एजेन्सी। चर्चित सामाजिक सञ्जाल ह्वाट्सएपले नयाँ फिचर ल्याउने भएको छ। मेटाको स्वामित्क रहेको यस कम्पनीले इन्स्टाग्रामको जस्तै फिचर ल्याउने भएको हो। उक्त फिचर स्टाटस रियाक्सन हुने बताइएको छ।...