© 2021-2024
गुगलको एआई च्याटबोट संवेदनशील भएको दाबी गर्ने सफ्टवेयर इन्जिनियर बर्खास्त
८ साउन, काठमाडाैँ । अल्फाबेट इंकको गुगलले वरिष्ठ सफ्टवेयर इन्जिनियरलाई बर्खास्त गरेको छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) LaMDA च्याटबोट भावनात्मक हुने अभिव्यक्ति दिएपछि उनलाई बर्खास्त गरेको हो। गुगलले गत महिना सफ्टवेयर इन्जिनियर...