Trending:

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने
इन्टरनेट

कसरी चल्छ इन्टरनेट सेवा? कहाँबाट लिन्छन् मुख्य प्रदायकहरूले इन्टरनेट?

१७ श्रावण २०७९, मंगलवार २२:५६

१८ साउन, काठमाडाैँ । इन्टरनेट एक विश्वव्यापी कम्प्यूटर नेटवर्क हो। यसले इन्टरनेट प्रोटोकल (IP) र ट्राफिक कन्ट्रोल प्रोटोकल (TCP)  प्रयोग गरेर फाइल र डाटालाई एक स्रोतबाट अर्को स्रोतमा पुर्याउछ। इन्टरनेट मार्फत डाटा वा सन्देशहरू पठाउनु अघि तिनीहरू सानो भागहरूमा विभाजित हुन्छन्, जसलाई प्याकेट भनिन्छ।

इन्टरनेट प्रोटोकल ​​(IP) नियमहरूको प्रणाली हो जसले इन्टरनेट जडान मार्फत जानकारी कसरी एक कम्प्युटरबाट अर्को कम्प्युटरमा पठाइन्छ भनेर नियन्त्रण गर्दछ। ट्रान्समिसन कन्ट्रोल प्रोटोकल (TCP) ले प्याकेटलाई इन्टरनेटमा पठाउनु अघि सहि क्रममा टुक्रिएर रहेको, गन्तव्य ठेगानामा पुग्नु अघि प्याकेटहरू सहि क्रममा पुन: मिलाइएका छन्, र डाटाको गुणस्तरमा नकारात्मक असर पार्ने कुनै ढिलाइ हुँदैन भन्ने कुरा सुनिश्चित गर्न मद्दत गर्छ।

इन्टरनेटलाई हाम्रो डिवाईसहरु बीचको भिन्नता पत्ता लगाउने तरिका चाहिन्छ र IP ठेगानाहरूले त्यो तरिका प्रदान गर्दछ। आईपी ​​ठेगाना (IP address) एउटा ठेगाना हो जसले इन्टरनेट वा स्थानीय नेटवर्कमा हाम्रो मोबाइल र अन्य डिभाएस पहिचान गर्न मद्दत गर्छ|

मानौ तपाइको कम्प्युटर एउटा घर हो भने IP ठेगाना हजुरको घरको पोस्टल ठेगाना जस्तै हो। इन्टरनेट एउटा हुलाके जस्तै मान्ने हो भने हजुरलाई डाटा पुर्याउन हुलाकेले हजुरको IP ठेगाना खोज्छ। त्यसैले IP ठेगाना इन्टरनेटमा डाटा आदानप्रदान गर्न अत्ति आवश्यक छ। तपाईंको IP ठेगाना सम्भवतः तपाईंको कम्पनी नेटवर्क वा ISP बाट आउँछ।

यसरी IP, TSP र IP address को मद्दतले मुख्य इन्टरनेट प्रदायक (ISP) ले ग्राहकलाई इन्टरनेट सेवा प्रदान गर्दछ।

अब प्रश्न आयो ISP ले चाहिँ इन्टरनेट कहाँबाट पाउछ?

विश्वभरका सबै ISP को समूहहरूले विभिन्न क्रम अनुसार आफ्नो काम गर्दै युजरसम्म इन्टरनेट पुर्याउने गर्छन्।इन्टरनेट सेवा प्रदायकको तीन तहका हुन्छ: टियर-१ ISP, टियर-२ ISP र टियर-३ ISP।

टाइर  १ का ISP हरुले समुद्री केबुल जस्ता भौतिक पूर्वाधारको स्वामित्व राख्नुको साथै तल्लो-स्तरीय ISPs मा सञ्जाल ट्राफिक पठाउने गर्छन्। टाइर  २ ISP हरु राष्ट्रिय वा क्षेत्रीय स्तरमा सञ्चालन भइरहेको हुन्छन् र तिनीहरूले टाइर  १ आइएसपीबाट प्राप्त हुने सञ्जाल ट्राफिकको प्रयोग गरी यसलाई तल्लो तहमा ग्राहकको अन्त्यमा पुर्याउँछन्। टाइर  ३ को काम उच्च आइएसपिबाट नेटवर्क ट्राफिकको प्रयोग गरेर घर तथा व्यवसायीमा पुर्याउनु हो। तिनीहरूले भौतिक केबुल, राउटर र स्विच प्रदान गरेर आफ्नो घर तथा कार्यालयहरूमा इन्टरनेट जडानको लागि आधारभूत संरचना उपलब्ध गराउँछन्।

तसर्थ, तपाईंको घरसम्म पुऱ्याउन क्षेत्रीयदेखि उच्च स्तरका आइएसपीहरूसँग मिलेर तपाईंको स्थानीय आइएसपीहरूले इन्टरनेट निकाल्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?