Trending:

अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने नेपाल टेलिकमले टेलिफोनका ग्राहकलाई एक महिना निःशुल्क डाटा सुविधा दिने डोल्पामा टेलिफोनको ‘लोडसेडिङ’ एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अफ्ठ्यारो छ: अध्यक्ष खनाल टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा नेपालमा दर्ताका लागि टिकटकले पठायो पत्र
इन्टरनेट

कसरी काम गर्छ IP address ले? किन IPV 6 को गुणस्तर अरु भन्दा राम्रो ?

१७ श्रावण २०७९, मंगलवार २२:५१

इन्टरनेटले हाम्रो डिभाइसहरु बिचको भिन्नता पत्ता लगाउन IP ठेगानाहरूको प्रयोग गर्छ। आइपि ​​ठेगाना ( IP address ) एउटा यस्तो ठेगाना हो जसले इन्टरनेट वा स्थानीय नेटवर्कमा हाम्रो मोबाइल र अन्य डिभाइसलाई पहिचान गराउँछ। यसलाई हाम्रो डिजिटल परिचय पनि भन्न सकिन्छ।

यदि तपाईँको कम्प्युटर एउटा घर हो भने IP ठेगाना हजुरको घरको पोस्टल ठेगाना जस्तै हो। इन्टरनेट एउटा हुलाक जस्तै मान्ने हो भने हजुरलाई डाटा पुर्‍याउन हुलाकेले हजुरको ठेगाना खोज्छ जसको काम IP ठेगानाले गर्दछ। त्यसैले IP ठेगाना इन्टरनेटमा डाटा आदानप्रदान गर्न अति आवश्यक छ। तपाईँको IP ठेगाना सम्भवतः तपाईँको कम्पनी नेटवर्क वा ISP बाट आउँछ।

प्रत्येक डिभाइसलाई नेटमा सञ्चार गर्न एउटा IP ( IP address ) ठेगाना आवश्यक हुन्छ । IPv4 र IPv6 ले सो ठेगाना उपलब्ध गराउँछन् भने हालमा चाहिँ IPv6 बढी प्रयोगमा छ। यसलाई IPv4 भन्दा धेरै नै राम्रो मान्ने गरिन्छ र आज हामी ती कारणहरू बुझाउने प्रयास गर्ने छौँ।

१. बढी IP ठेगाना 

IPv4 ले 2*1032 ठेगानाहरू होस्ट गर्न सक्छ, जुन सुन्दा त झट्ट धेरै सुनिएला तर अहिले इन्टरनेटको बढ्दो प्रयोगले त्यो सङ्ख्या पनि कम हुन पुग्यो । स्ट्याटस अनुसार अप्रिल २०२२ मा लगभग ५ बिलियन युजरहरू इन्टरनेटमा छन् भने IPv4 ले लगभग साढे चार बिलियन युजर मात्र धान्न सक्छ। अर्को तर्फ, IPv6 ले 2*10128 ठेगानाहरू होस्ट गर्न सक्छ जसले 340 Undecillion IP ठेगानाहरू दिन्छ। यसले अहिलेको मात्र न भएर आउने भविष्यको मागसम्म पुरा गर्न सक्ने हुन्छ।

२. डाटाको सुरक्षा

इन्टरनेटमा डाटा आदानप्रदान गर्दा IP ले प्याकेटको रूपमा गर्दछ भने Internet Protocol Security (IPsec) ले ती प्याकेटहरूलाई encryption गरेर सुरक्षित बनाउँछ। यसले गर्दा प्याकेटबाट आउने जाने डाटा ह्याक हुने सम्भावना कम हुन्छ। यसले प्रदान गर्ने end to end encryption ले गर्दा  हाम्रो डाटाले बढी सुरक्षा पाउने हुँदा यो बढी प्रचलित छ ।

३. ह्याकबाट सुरक्षा

IPv4 को साथ ह्याकरको लागि दुई होस्टहरूबिच ट्राफिक फेरबदल गर्न, कुराकानीलाई हेरफेर गर्न वा अवलोकन गर्न सहज छ, तर IPv6 को IPsec सुरक्षाले डाटालाई ह्याक हुनबाट बचाउँछ।

यसरी IPv6 लाई गुणस्तरको हिसाबमा यिनै कारणहरूले मूल्याङ्कन गर्न सकिन्छ। यसले अहिले मात्र नभएर भविष्यको समस्यालाई सम्म समाधान गर्ने हुँदा यसलाई अहिलेको समयको लागि प्रभावकारी भन्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?