© 2021-2024
तालिवानविरूद्ध कठोर बन्दै फेसबुक, पेज सहित अन्य सामग्री पनि निलम्बनमा
६ साउन, एजेन्सी । सामाजिक सञ्जाल फेसबुक तालिबान विरोधी नीतिमा दृढ देखिएको छ । फेसबुकले अफगानिस्तानका तालिबान नियन्त्रित राष्ट्रिय टेलिभिजन र बख्तर न्युज एजेन्सीका पृष्ठ निलम्बन गरी तालिबानविरोधी आफ्नो नीतिलाई...

