© 2021-2024
वरिष्ठ कार्टुनिष्ट वात्स्यायनलाई नागरिक अभिनन्दन
५ चैत, पोखरा । वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई शनिबार पोखरामा नागरिक अभिनन्दन गरिएको छ। साहित्यिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारको संयोजनमा यहाँका विभिन्न सङ्घसंस्थाले उनलाई अभिनन्दनसँगै रथारोहण गरेका हुन्।...

