© 2021-2024
दशैँका लागि बसको टिकट असोज १ गतेदेखि अनलाइनबाटै बुक गर्न सकिने
२३ भदाै, काठमाडाैँ । सरकारले आगामी असोज १ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले...

