© 2021-2024
‘कर्णालीमा भरपर्दो छैन इन्टरनेट र फोन सेवा’
१६ असार, कर्णाली । कर्णाली प्रदेशमा सञ्चार सेवा दिने फोन र इन्टरनेट सेवा प्रभावकारी नभएको सरोकारवालाहरूले बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘क्वालिटी अफ सर्भिस अफ टेलीकम्युनिकेसन...

