© 2021-2024
कति कमाउँछन् टिकटकमा सबैभन्दा धेरै फलोअर्स हुने व्यक्ति ?
१३ असार, एजेन्सी। कमेडियन टिकटक प्रयोगकर्ता खाबी लेम केही दिनअघि मात्रै सबैभन्दा बढी टिकटक फलोअर्स हुने व्यक्ति भएका छन्। अमेरिकाका चार्ली डि’एमेलियोलाई पछि पार्दै उनी पहिलो स्थानमा पर्न सफल भएका...