© 2021-2024
स्ववियु निर्वाचनः मतदान केन्द्रमा मोबाइल र क्यामेरा लैजान नपाइने
५ चैत, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निधेष गरेको छ । निर्वाचनलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान...

