© 2021-2024
आधुनिक डिजिटल प्रविधिबाट पठनपाठन
शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालय प्रविधि मैत्री विद्यालयका रुपमा परिचित भएको छ । आधुनिक डिजिटल प्रविधि प्रयोग गरी विद्यालयमा पठनपाठन हुँदै आएको हो । परम्परागत शिक्षालाई रुपान्तरण गरी प्रविधिमा...

