© 2021-2024
नेपाली बजारमा सार्वजनिक भयो भिभो वाई५५, के के छन् विशेषता ? कति पर्छ मूल्य ?
१२ असार, काठमाडाैँ । नेपाली बजारमा भिभोको नयाँ स्मार्टफोन सार्वजनिक भएको छ। शनिबार भिभोले वाई५५ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको हो। फोनमा १२८ जिबीको इन्टरनल मेमोरी क्षमता र ८ जिबी र्याम रहेको...

