© 2021-2024
भीएलसी प्लेयर मार्फत विन्डोज सिस्टममा मालवेयर पठाउँदै चाईनिज ह्याकिङ् ग्रुप सिकडा !
चाईनिज ह्याकिङ् ग्रुप सिकडा ले भीएलसी प्लेयर मार्फत विन्डोज सिस्टममा मालवेयर पठाउन थालेको सिमाण्टिक साईबर सेकुरिटीका विशेषज्ञहरूले जनाएका छन्। यसको मद्दतले उनीहरूले भिक्टिमको कम्प्युटर ह्याक गरेर जासुसी गर्नेछन। सिमाण्टिकका अनुसार,...

