© 2021-2024
धेरै समय मोबाइलमा बिताउनुहुन्छ ? टाडिनु पर्ला आफ्नै परिवारबाट
एजेन्सी । पछिल्लो समय युवापुस्ताहरु पारिवारीक बाताबरणमा रम्न नखोजि २४ सै घण्टा मोबाइलमा व्यतित गर्न रुचाउँछन् । साथी वा परिवारजनसँगभन्दा मोबाइलमा बढी समय बिताइरहेको एक अध्ययनले समेत देखाएको छ ।...

