दुई महिना अघि सार्वजनिक गरेको अपडेट "यो गज्जब छ" पछि “नेपाली पात्रो” ले "अद्भूत रेडियो - रेडियो पनि अनलाइन समाचार पनि" भन्ने थिममा iOS तथा Android दुवै माध्ययमहरुमा नयाँ अपडेट सार्वजनिक गरेको छ । यो अपडेटले देशभर र देश बाहिरबाट संचालन हुने नेपाली रेडियोहरुलाई समेट्ने काम त गरेको छ नै,
आगामी मंसिर ४ गते सम्पन हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको पलपलको ताजा अपडेट समेटिको 'आम निर्वाचन २०७९' नेपालको पहिलो सामुदायिक एप्लिकेसन नेपाली पात्रोले लोकपथ डटकमसँग सहकार्य गर्ने सम्झौता गरेको छ । जिनियस सिस्टम्स प्रा.लिद्वारा सञ्चालित नेपाली पात्रो र इन्की क्विल इन्टरनेशल प्रा.लिले सञ्चालन गरेको लोकपथ डटकमबीच सहमति भएको
१५ भदाै, काठमाडाैँ । तपाइँले इन्टरनेट चलाउँदा तपाइँको फोनमा डाटा त छिट्टै आइहाल्छ तर यसलाई तपाईँसम्म पुर्याउन लामो प्रक्रिया हुन्छ। यो लामो प्रक्रिया भने यति धेरै रफ्तारमा काम गर्छ कि तपाइँले त्यो ढिलाइ भएकोसम्म थाहा पाउनु हुन्न। यो प्रक्रियामा जब तपाइको कम्प्युटरमा तपाइले केही खोज्न टाइप गर्नु हुन्छ, तब कम्प्युटरले
१४ भदाै, काठमाडाैँ । कुनै पनि स्टार्टअप सुरु गर्दा त्यसलाई विचारबाट एमभिपिसम्म पुर्याउन बिचमा एउटा मुख्य चरण हुन्छ। तपाइले सोचेको विचारलाई सही रूप दिन र सही ढाँचा दिन त्यसको सही रूपमा बजार अनुसन्धान गर्नु आवश्यक छ। के हो बजार अनुसन्धान? बजार अनुसन्धान भनेको तपाईँले ल्याउन खोजेको स्टार्टअप कुन बजारमा लग्दा
१० भदाै, काठमाडाैँ । कोरोना भाइरसको फैलावटसँगै विश्वभरका सबै संस्थाहरूले आफ्नो काम रिमोट वर्किङमा सारे। यस कारण सबै जना जोडिनको लागि भिडियो कन्फरेन्स प्लेटफर्मको आवश्यकता पर्न गयो। त्यही समयमा सबैको फोन ल्यापटपमा भिडियो कन्फरेन्स प्लेटफर्महरु देखिन लागे। भिडियो कन्फरेन्स प्लेटफर्मको आवश्यकता कुनै पढाइको क्लास होस् वा साथी भाइसँगको सानो गफगाफ
१० भदाै, काठमाडाैँ । नयाँ नयाँ प्रविधिको विकास सँगै हाम्रो दैनिक कार्य अझै सहज बनाउन अझै सजिलो उपकरणहरूको उत्पादन र निर्माण हुन्छ। त्यसै मध्ये स्टाइलस पेन पनि एउटा नयाँ प्रभावकारी उपकरण हो। आखिर कसरी सहज पार्दछ त स्टाइलस पेनले हाम्रो जीवन र काम? के हो स्टाइलस पेन? स्टाइलस पेन एउटा
८ भदाै, काठमाडाैँ । कम्प्युटरको राम्रो प्रस्तुतिको ग्राफिक्स कार्ड एउटा महत्त्वपूर्ण निर्णायक कारक हो। अझ अहिलेको समयमा जब हामी हाम्रो धेरै समय गेम खेल्ने, भिडियो बनाउने, हेबी ग्राफिक्स भएको कुराहरू उपभोग गर्ने समयमा हाम्रो अनुभवलाई अझै सम्झन लायक बनाउने ग्राफिक्स कार्ड नै हो। ग्राफिक्स कार्डमा पनि दुई प्रकारका ग्राफिक्स कार्डहरू भेटिन्छन्।
७ भदाै, काठमाडाैँ । तपाईँ यदि कलेजमा हुनुहुन्छ वा काम गर्नु हुन्छ भने तपाइले एक न एक पटक त लिंक्डइन (LinkedIn) को बारेमा सुन्नु भएकै होला। यदि तपाईँ लिंक्डइनसँग परिचित हुनुहुन्न वा यसलाई कसरी वा किन प्रयोग गर्ने भनेर अनविज्ञ हुनुहुन्छ भने पनि अब हामी त्यसको बारेमा चर्चा गर्नेछौँ। लिंक्डइन
६ भदाै, एजेन्सी। आजको समयमा लगभग सबै बिजुली वा इलेक्ट्रोनिक उपकरणहरूमा टच स्क्रिन हुन्छ। स्मार्टफोन, ट्याब्लेट, स्मार्टवाच, एटिएम मेशिनदेखि विशाल औद्योगिक मेशिनसम्म सबैमा अहिले सहजता र रफ्तारको लागि टच स्क्रिन डिस्प्ले भेटिन्छ। लगभग सबै चीजहरू जुन कम्प्युटर मेशिनसँग मानव अन्तरक्रियाको आवश्यकता पर्दछ। त्यसमा टच स्क्रिन चाहिन्छ नै। त्यही टच स्क्रिनलाई
४ भदाै, एजेन्सी। १९८९ मा टिम बर्नर्स-लीले वेबको पहिलो पुस्ता “वेब १.०” आविष्कार गरे। वेब १.० मा वेब पेजहरू स्थिर थिए र हाइपर लिङ्कहरू समावेश थिए। वेबको पहिलो पुस्ता लगभग २००४ सम्म चल्यो। त्यस पछि, टिम ओ'रेलीले “वेब २.०” शब्दलाई परिभाषित गरे। वेब २.० वेब पेजहरूसँग प्रयोगकर्ताको अन्तरक्रियात्मकताको वरिपरि केन्द्रित छ। प्रयोगकर्ताहरूका लागि